एनआरएनलाई नागरिकता दिन कन्जुस्याइँ गरिदैन् : उपप्रधानमन्त्री यादव

लन्डन- उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवले विदेशमा बस्ने नेपालीको नागरिकता संविधानमै सुनिश्चित भइसकेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले गैरआवासीयलाई संविधानले नै स्वीकार गरिसकेको र विदेशमा बस्ने नेपाली जन्मसिद्ध नागरिक भएकाले उनीहरुलाई अवमूल्यन गर्न नहुने बताए। अल्डरशटमा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘गैरआवासीय नेपालीहरु नेपालको ‘नेचुरल … Continue reading एनआरएनलाई नागरिकता दिन कन्जुस्याइँ गरिदैन् : उपप्रधानमन्त्री यादव